शान्तिबाटीकामा किसान आन्दाेलनः 'हामीलाई मल देऊ, शरणार्थी बनाउनेलाई कारबाही गर' (तस्बिरहरू)

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)निकट नेपाल क्रान्तिकारी किसान संघले विभिन्न माग राखेर शुक्रबार काठमाडाैँकाे शान्तिबाटीकामा आन्दाेलन गरेकाे छ।

सरकारले किसानलाई रासायनिक मल समयमा उपलब्ध गराउनुपर्ने, अतिक्रमित भूमि फिर्ता गर्नुपर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई कारबाही गर्नुपर्ने, एमसीसी खारेज गर्नुपर्नेलगायत माग राख्दै उनीहरुले आन्दाेलन गरेका हुन्।

किसानआन्दाेलनमा पार्टीका नेता–कार्यकर्ता सहभागी थिए।

तस्बिरहरू :

प्रकाशित मिति: : 2023-05-26 16:07:00

प्रतिकृया दिनुहोस्