तस्बिरमा खुलेकी जुन जी ह्यून (फोटोफिचर)

Photo–Jun Ji-hyun
Photo–Jun Ji-hyun

कोरियन अभिनेत्री तथा मोडल हुन्, जुन जी ह्यून। जो कोरियन ड्रामाको कारण प्रख्यात छिन्।

सुपरहिट कमेडी फिल्म ‘माई सेक्सी गर्ल’ बाट चर्चामा आएकी उनले त्यहीँबाट ‘नेशन फस्र्ट लव’ को अवार्ड हात पार्न सफल भएकी थिइन्। त्यसैगरी उनले २००६ सालमा हलिउड फिल्म ‘ब्लड–द लास्ट वैम्पायर’ मा पनि अभिनय गरेकी थिइन्।

त्योसँगै उनले कोरियन ड्रामा ‘लेजेन्ड अफ द ब्लू सी’ मा जलपरीको भूमिकामा खेलेकी थिइन्। जहाँबाट उनले चर्चा बटुलिइन्। दर्जनौँ फिल्म र ड्रामाका काम गरेर सफल भएकी उनी चर्चित अभिनेत्री बनेकी छिन्। उनै सुन्दरी अभिनेत्रीको १० तस्बिर–

 

 

प्रकाशित मिति: : 2023-05-29 21:30:00

प्रतिकृया दिनुहोस्