वेस्ट इन्डिजविरुद्ध दीपन्द्रले लिए चाैथाे विकेट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत नेपालले वेस्ट इन्डिजविरुद्ध नेपालले चाैथाे विकेट लिएकाे छ। 

नेपालका लागि दीपन्द्रसिंह ऐरीले चाैथाे सफलता दिलाएका हुन्र। उनले ४४ अाेभरमा ११५ रन बनाएर खेलीरहेका निकाेलस पुरनलाई अाउट पारेका हुन्र। 

प्रकाशित मिति: : 2023-06-22 15:56:00

प्रतिकृया दिनुहोस्