विश्वकप छनोट: नेपालाई पहिलो झटका, कुशल भुर्तेल आउट

आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालका ओपनर कुशल भुर्तेल  आउट भएका छन्। 

उनी ६ बलमा ५ रन बनाएर आउट भए। उनलाई वेस्ट इन्डिजका जोशेफले बोल्ड आउट गरेका हुन्।

प्रकाशित मिति: : 2023-06-22 17:01:00

प्रतिकृया दिनुहोस्