कसैलाई रिझाउने र कसैलाई तह लगाउने राजनीतिक हतियार बन्यो राजस्व अनुसन्धान विभाग

अनलाइनखबर

नवीन ढुंगाना

लामो अनुसन्धान पछि माघ दोस्रो साता २०७९ मा साविकको नेपाल इन्भेष्टमेन्ट बैंकको आयकरसम्बन्धी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले बैंकका उच्च अधिकारीलाई बयानको प्रक्रिया सुरु गर्‍यो ।

प्रिमियम मूल्यमा एफपिओ जारी गरेकोमा त्यसमा आयकर लाग्ने भन्दै महालेखा परीक्षकको कार्यालयले कर उठाउन निर्देशन दिएको थियो ।

प्रकाशित मिति: : 2023-06-28 10:04:00

प्रतिकृया दिनुहोस्