मिटरब्याज पीडित फेरि आन्दोलित (तस्बिरहरू)

मिटरब्याज पीडित फेरि आन्दोलित भएका छन्। मिटरब्याज समस्या समाधान गर्न सरकारले ल्याएको अध्यादेश संसदबाट पारित नभएपछि उनीहरु फेरि आन्दोलित भएका हुन्।

आइतबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म पीडितहरुले र्‍याली निकालेका छन्।

संसदमा दर्ता भएको अध्यादेश एमालेले संसद अबरुद्ध गर्दा ६० दिनको निष्क्रिय भएको थियो।

प्रकाशित मिति: : 2023-07-09 13:17:00

प्रतिकृया दिनुहोस्