उर्वशी रौतेलाकाे ‘बोल्ड’ लुक्स (फोटोफिचर)

photo: getty images
photo: getty images

बलिउडकी अभिनेत्री हुन्, उर्वशी रौतेला। सन् २०१३ देखि अभिनय क्षेत्रमा पाइला टेकेकी उनी २०१५ की ‘मिस दिभा यूनिभर्स’ पनि हुन्। 

‘सिहं साब द ग्रेट’ बाट फिल्ममा डेब्यू गरेकी उनले तमिल फिल्महरूमा पनि आफ्नो ‘जादु’ चलाएकी छिन्। 

आफ्नो सुन्दर अनुहार र पहिरनको कारण चर्चामा आइरहने उनी ‘बोल्ड’ अभिनेत्री भनेर चिनिन्छिन्। उनै अभिनेत्रीको ‘बोल्ड’ तस्बिर–

प्रकाशित मिति: : 2023-07-23 22:10:00

प्रतिकृया दिनुहोस्