बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
बिएल संवाददाता
मोरक्कोका मिडफिल्डर जेएच हकिमीले आफूले विश्वकप फुटबलमा कमाएको सबै रकम दान दिएका छन।
हकिमीले मोरक्क्को सेमिफनइनसम्म आइपुग्दा २ लाख ६२ हजार पाउन्ड कमाएका छन्। उनले साे रकम दान दिने घाेषणा गरे पनि कुन क्षेत्रमा दिने उल्लेख गरेका छैनन्।
मोरक्कोलाई सेमिफाइनलसम्म पुर्याउनमा उनको ठुलो योगदान रहेकाे थियाे।
२९ वर्षीय हकिमीले यसअघि आफ्नाे सबै रकम मोरक्को अस्पताल, मोरक्को टिम तथा अन्य संघ–संस्थालाई अनुदान दिदैँ आइरहेका थिए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया