गम्भीर अपराधमा भड्किएको अनुसन्धान

उकेरा

काठमाडौँ

काठमाडौं भन्सार नाकाबाट पास भएर बीचैमा हराएको साढे ३३ किलो सुन अपहरणमा जोडिएपछि अनुसन्धानमा जोडिएको प्रहरी नै अनुसन्धानको दायरामा पर्यो। अनि गृहमन्त्रालयले निजामती कर्मचारी ईश्वरप्रसाद पौडेलको नेतृत्वमा छानबिन समिति बनायो।

समिति बन्दा सुन तस्करीको घटना अपहरण हुँदै हत्यासम्म मात्र हैन, अनुसन्धान गर्ने निकाय, प्रहरी संगठनका सदस्यको बदनियत र मिलेमतोको चरणसम्म पुगिसकेको थियो। अनि समिति पनि सुन तस्करीमा संलग्नसँगै अपहरण, हत्या र अनुसन्धानमा संलग्नहरुसम्ममा केन्द्रित भयो।

प्रकाशित मिति: : 2023-07-29 07:54:00

प्रतिकृया दिनुहोस्