कुरान जलाएकामा मुस्लिम दुनियाँ आक्रोशित

स्वीडेनमा कुरान जलाएको विषयमा मुस्लिम दुनियाँमा आक्रोशित भएको प्रतिक्रियाहरू आएपछि स्वीडेनको गुप्तचर एजेन्सीले बिहीबार आफ्नो आतंक चेतावनी स्तरलाई बढाएको छ।

यो स्तर 'उच्च खतरा' बाट बढाइएको  हो जुन  सन् २०१६ को यो 'उच्च खतरा'को  चेतावनी भएको  प्रहरी प्रमुख चार्लोट भोन एसेनले पत्रकारहरूलाई  बताएका छन्।

प्रकाशित मिति: : 2023-08-18 05:48:00

प्रतिकृया दिनुहोस्