च्यासलमा एमालेको चियापन (तस्बिरहरू)

नेकपा (एमाले) ले आयोजना गरेको चियापन ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

हिन्दुको महानचाड वडादसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा एमालेले आज चियापन आयोजना गरेकाे हाे।

च्यासलमा सुरु भएको चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितकका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: : 2023-11-01 14:20:00

प्रतिकृया दिनुहोस्