नेपाल सुपर लिग: एएफसी चितवन र बुटवल लुम्बिनी खेल्दै

नेपाल सुपर लिग एनएसएलमा आज एएफसी चितवन र बुटवल लुम्बिनी खेल्दै छन्।

खेल त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बेलुका ५ बजेबाट हुनेछ।

यसअघि बुधबार भएको खेलमा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई १-० ले पराजित गरेको थियो। बुधबारको जितसँगै पोखरा शीर्ष स्थानमा उक्लिएको छ।

प्रकाशित मिति: : 2023-12-07 10:53:00

प्रतिकृया दिनुहोस्