लिखित र ट्रायलविनै एक लाख दुई हजार सवारी लाइसेन्स जारी

७३ हजार ५४८ लाइसेन्स जारी, २९ हजार १२७ लाइसेन्स बायोमेट्रिक लिएर जारी गरिँदै

यातायात व्यवस्था विभाग तथा कार्यालयका कर्मचारी र बिचौलियासमेतको मिलेमतोमा प्रणालीभित्र छिरेर सर्वसाधारणको डाटामा खेली गैरकानुनी रूपमा एक लाखभन्दा बढी फर्जी लाइसेन्स जारी भएको भेटिएको छ। यातायात व्यवस्था विभागले गरेको छानबिनले सर्वसाधारणको डाटा तोडमोड गरेर लिखित परीक्षा र ट्रायलविनै एक लाख दुई हजार सात सय ११ फर्जी लाइसेन्स जारी गरिएको भेटिएको हो। 

प्रकाशित मिति: : 2024-01-10 08:34:00

प्रतिकृया दिनुहोस्