कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
बिएल संवाददाता
च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोना बेन्फिकासँग ३-० ले पराजित भएको छ।
खेलको ३ मिनेटमा डार्विनले गोल गर्दै बेन्फिकालाई अग्रता दिलाएका थिए। खेलको ६९ औं मिनेटमा राफाले गोल गर्दा बेन्फिको अग्रता दोब्बर भयो।
खेलको ७९ औं मिनेटमा डार्विनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै बेन्फियालाई ३-० को जित दिलाए। यस जितसँगै समूह ई बेन्फिकाले २ खेलमा ४ अंक जोडेको छ। बेन्फिका दोस्रो स्थानमा रहेको छ। दोस्रो हार व्यहोरेको बार्सिलोना तालिकाको पुछारमा रहेको छ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया