नरेश खातीकाे ‘किन रुवाकाे’ सार्वजनिक (भिडियाे)

गायक तथा सर्जक नरेश खाती (क्षेत्री)काे नयाँ गीत ‘किन रुवाकाे’ सार्वजनिक भएकाे छ। गीत ‘मेक्सम नरेश अफिसियल’ युट्युब च्यानलबाट आइतबार सार्वजनिक भएकाे हाे।

गीतमा हिमाल परियार र पूजा देवकाेटाकाे स्वर रहेकाे छ। भने, शब्द-संगीत नरेश खातीकाे रहेकाे छ।

त्यस्तै गीतकाे म्युजिक भिडियाेमा परियार र देवकाेटकै अभिनय रहेकाे छ।

भिडियाे:

प्रकाशित मिति: : 2024-03-11 15:10:00

प्रतिकृया दिनुहोस्