‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
श्याम राना मगर
गण्डकी प्रदेशमा नयाँ सरकार गठनकाे लागि दाबी पेश गर्न तोकिएको समय सकिदाँ समेत प्रदेश प्रमुखले नबोलाएपछि विपक्षी गठबन्ध प्रदेश प्रमुख निवास अगाडि धर्ना बसेका छ्न्।
प्रदेश प्रमुख सीता कुमारी पौडेलले नयाँ सरकारकाे दाबीका लागि शनिबार दिउँसाे ३ बजेसम्मका लागि समय ताेकेकी थिइन, उक्त समय सकिदाँ पनि नबोलाएपछि विपक्षी गठबन्ध धर्ना बसेका हुन्।
विपक्षी गठबन्धन नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको प्रस्ताव गर्दै ३१ सांसदसहित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए।
त्यस्तै, विश्वासको मत लिन नसकेर पदमुक्त भएका पृथ्वीसुब्बा गुरुङले पनि शुक्रबार जसपा र राजमोको सहमतिसहित दाबी पेश गरेका छन्।




‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया