यस्ता छन्, मिगौला विग्रन नदिने उपायहरू

file photo
file photo

सबै अगंको आ–आफ्नो महत्वपूर्ण उतिक्कै हुन्छ। मिगौला एउटा यस्तो अंग हो। तर, मनिसहरूकाे मिगौला महत्वपूर्ण अंग हो, भन्ने कुरा तबमात्र थाहा हुन्छ, जब मिगौला विग्रिन्छ। जब मिगौलामा रोग लाग्छ।

स्वास्थ्य परीक्षण नगरी सुरुवाती चरणमा मिगौला विग्रिएको थाहा हुँदैन। ८० प्रतिशत मिगौला विग्रिएपछि मात्र बिरामीमा लक्षण देखिने चिकित्सहरू बताउँछन्। समय-समयमा मिगौला परीक्षण गराउनु पर्छ। त्यसैले मिगौला विग्रिसकेपछि दुःख भोग्नुभन्दा पहिले नै मिगौला रोग लाग्न नदिन बाँच्ने उपायहरू जनकारी प्रस्तुत गरेका छौँ।

–बिहान उठ्ने वित्तिकै कम्तीमा एक गिलास पानी पिउने,

–हरेक दिन १० हजार पाइला हिड्नुपर्छ,

–समयमा सुत्ने बानी गर्नुपर्छ,

–बिहान समयमै उठ्ने बानी गर्नुपर्छ,

–धेरै गुलियो तथा गुलियो पदार्थहरू नखाने,

–मासु धेरै नखाने,

–मैदाको परिकारहरू सकेसम्म नखाने वा कम खाने,

–तरकारी तथा सागसब्जी धेरै खाने,

–धूमपान मदिरा सेवन नगर्ने।

–नियमित फलफूल खाने

–उच्च रक्तचाप र मधुमेहको समस्या छ भने चिकित्सकको सुझाब लिने।
 

प्रकाशित मिति: : 2024-04-02 08:05:00

प्रतिकृया दिनुहोस्