अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
बिएल संवाददाता
आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र नेदरल्याण्डबीचको खेल जिम्बाब्वेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बाट सुरु हुँदैछ।
आजको खेल दुबै टोलीको लागि जित्नै पर्ने आवश्यकता छ। समूह तालिकाको तेस्रो स्थानमा रहेको नेदरल्याण्ड र चाैँथो स्थानमा रहेको नेपालमध्ये जुन टोलीले आजको प्रतिस्पर्धा जित्नेछ त्यो टोली शीर्ष तीनमा पर्दै सुपर सिक्समा पुग्नेछ।
समूह ए बाट हालसम्म घरेलु टाेली जिम्बाब्वे र वेस्ट इन्डिज सुपर सिक्समा पुगेका छन्।
समूह तालिकाको चौंथो स्थानमा रहेको नेपालले जारी प्रतियोगितामा तीन खेलमध्ये एकमा मात्रै जित निकालेको छ। पहिलो खेलमा घरेलु टोली जिम्बाब्वेसँग पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो भने तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो।
नेपालले आज नेदरल्याण्डसँग अन्तिम खेल खेल्दैछ। नेपालले आजको खेल जिते सुपर सिक्समा चाहन्छ। सुपर सिक्सबाट शीर्ष दुई टोली भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटको लागि छनोट हुने छन्।
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया