यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
मन्दिरा अधिकारी
ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा सुजन राउतकाे मृत्यु भएकाे छ।
रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै शुक्रबार युवाहरूले गरेकाे आन्दोलनमा २३ वर्षीय राउतकाे प्रहरीले बाेकेकाे बन्दुककाे कुना लागेर मृत्यु भएकाे हाे।

बन्दुककाे कुन्ना लागेर घाइते भएका उनको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो। दैलेख घर भएका सुजन आन्दोलनकारीहरूकाे भीडमा नारा लगाइरहेका थिए।
आन्दोलन उग्र भइरहेकाे बेला उनले प्रहरीलाई ढंगामुढा गरेका थिए। साेही क्रममा प्रहरी आन्दोलनकारीलाई तिरबितर बनाउन अश्रुग्यास प्रहार गरेकाे थियाे।

आन्दोलित युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीसमेत गरेका थिए।
ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया