जीसु कोइराला अभिनित म्युजिक भिडियो ‘एउटा खुशी’ रिलिज 

जीसु कोइराला र विक्रम बुढाथोकीद्वारा अभिनित म्युजिक भिडियो ‘एउटा खुशी’ रिलिज भएको छ।

अन्जु पन्त र विशाल निरौलाद्वारा स्वरबद्ध उक्त गीतको शब्द किरण के उप्रेती र संगीत ज्ञानेन्द्र गिरीको रहेको छ।

भिम धिताल निर्माता रहेको उक्त म्युजिक भिडियोको निर्देशन भिम धिताल र राजीव समरले सयुंक्त रुपमा गरेका छन्।

प्रकाशित मिति: : 2024-05-06 15:14:00

प्रतिकृया दिनुहोस्