‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
बिएल संवाददाता
नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ४ सय ५१ परीक्षणमा थप २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा दशैभर थप ३ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ८ लाख ५ हजार ९ सय पुगेको छ।
त्यस्तै बितेको २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५ सय ४९ पुगेको छ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया