नरेश खातीले ल्याए तीज गीत ‘हाँसेर बोलन माया’ (भिडियो)

गायक तथा सर्जक नरेश खाती क्षत्रीको ‘हाँसेर बोलन माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतको भिडियो शुक्रबार मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

समबेरबहादुर गायकको लयमा नरेश खातीले भरेको शब्द नरेश र आशा बिसीले गाएका छन्।

गीतको म्युजिक भिडियोमा नारायणी खत्री, बबिनसिंह ठकुरी, वर्षा क्षत्री, दिल सुनार, वचन विश्वकर्मा र उज्वल गिरी दानवीरको उत्कृष्ट नृत्य-अभिनय रहेको छ।

म्युजिक भिडियोको मौसम हिमालीले निर्देशन कोरियग्राफ गरेका छन्।

भिडियाे:

प्रकाशित मिति: : 2024-08-11 22:28:00

प्रतिकृया दिनुहोस्