‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
बेलायतमा ६४ कलेजहरूका १ सय ८० भन्दा बढी छैठौं–फार्मका विद्यार्थीहरूले दिगोपना र वातावरणले चुनौतीहरू प्रतिबिम्बित गर्ने अनलाइन कला प्रदर्शनी 'प्लानेट फ्युचर' प्रस्तुत गरेका छन्।
प्रदर्शनीले विद्यार्थीहरूको भविष्यको बारेमा आशा र डरलाई देखाउन खाेजिएकाे थियाे। जहाँ उनीहरूले विशाल रचनात्मकता र नवीनता प्रस्तुत गरेका थिए। प्रदर्शनीको संयोजन गर्ने छैठौं फारम कलेज एसोसिएसन (एसएफसिए)का प्रमुख कार्यकारी बिल वाटकिनले यी कार्यहरूले हाम्रो जलवायु र वातावरणको बारेमा युवाहरूले कस्तो महसुस गरिरहेका छन् भन्ने संकेत गरेकाे बताएका छन्।
यदि युवाहरूले समाजमा साँच्चिकै महत्वपूर्ण योगदान दिन चाहन्छन् र उनीहरू सफल वैज्ञानिक, इन्जिनियर, डाक्टर र प्राविधिक बन्न चाहन्छन् भने आफ्नो रचनात्मक सीप, उनीहरूको कलात्मक संवेदनशीलता र अरूसँग अन्तरक्रिया गर्ने क्षमताको विकास गर्नुपर्ने वाटकिनको भनाइ थियाे।
प्रस्तुत छ प्रदर्शनीमा छनाैट भएका केही तस्बिरहरू:
– बीबीसीबाट
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया