मञ्जु गिरीकाे ‘चेलीको बेदना’ सार्वजनिक (भिडियाेसहित)

Break n Links
Break n Links

जापान निवासी मञ्जु गिरीकाे ‘चेलीको बेदना’ बोलको तीज गीत सार्वजनिक भएकाे छ।

गिरीले आफ्नै युट्युब च्यानलमार्फत शनिबार चेलीको बेदना सार्वजनिक गरेकी हुन्।

उक्त गीतमा शब्द, संगीत र स्वर गिरीकै रहेको छ। गीतकाे भिडियोमा पनि गिरी आफैँले अभिनय गरेकी छन्। यसैगरी भिडियोकाे निर्देशन भने दिनेश पुरीले गरेका छन्।

जापानलाई कर्मभूमि बनाउँदै आएकी उनले उक्त गीतमार्फत परदेशी चेलीहरुको बेदना समावेश गरेकी छन्। 

प्रकाशित मिति: : 2024-08-19 13:44:00

प्रतिकृया दिनुहोस्