बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
बिएल संवाददाता
आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज (बिहीबार) दुई खेलहरु हुँदैछ। पहिलो चरण अन्तर्गत समूह ‘बी’ को दुबै खेल ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा हुनेछ।
आज हुने पहिलो खेलमा बंगलादेश र पपुवा न्यू गिनी (पीएनजी) भिड्ने छन्। दुई टोलीबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ। यस्तै दोस्रो खेलमा ओमान र स्कटल्यान्ड भिड्दै छन्। यस खेल राति ७:४५ बजे सुरु हुनेछ।
स्कटल्यान्ड ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। ओमान २ अंक जोडेर दोस्रो र बंगलादेश २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। पीएनजी अंक विहीन रहदै पुछारमा रहेको छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया