राष्ट्रपति रामचन्द्र पौडेल भाेलि लमजुङ जाँदैछन्।
शीतलनिवास स्राेतकाअनुसार उनी बुधबार लमजुङ जिल्लाकाे मध्यनेपाल–३ साेतीपसलस्थित एउटा विद्यालयको हीरक जयन्तीमा सहभागी हुने कार्यक्रम रहेकाे छ।
मंगला माध्यमिक विद्यालयको हीरक जयन्तीमा प्रमुख आतिथ्यताको लागि राष्ट्रपति पौडेल बिहान साढे ११ बजे लमजुङकाे रमणीय गाउँ जाँदैछन् उनी।