काठमाडौंमा भर्खरै भूकम्पको धक्का महसुस भएको छ।
शनिबार दिउँसो दुई बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो।
भूकम्पको धक्का काठमाडौं र आसपासका जिल्लामासमेत महसुस भएको छ।
विस्तृत विवरण आउन बाँकी छ।