प्रधानमन्त्री भन्छन्- जनमत संग्रह हुँदैन, राजतन्त्र फर्काउँछु भन्न मिल्दैन

तस्बिर : नारायण महर्जन/सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अखण्डताको विषयमा कहिल्यै पनि जनमत संग्रह नहुने बताएका छन्।

संघीय संसदको  हिउँदे अधिवेशनको अन्तिम बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिके राउतसँगको  सम्झौताले देशमा विखण्डनवादको नारा हराएको बताए।  

प्रकाशित मिति: : 2019-03-24 21:45:43

प्रतिकृया दिनुहोस्