आइतबार, २५ मे २०२५

आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षकाे रुपमा मनाइने

News Image
• • •

सरकारले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षकाे रुपमा मनाउने भएकाे छ।

संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षकाे रुपमा मनाइने बताए।

त्यस्तै महिलाविरुद्ध हुने सबै शाेषण, भेदभावकाे अन्त्य गरी सबै ठाउँमा सम्मानजक वातावरणा सिर्जना गर्ने मन्त्री पुनले बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?