आइतबार, २५ मे २०२५

भेरी नदीको पानी कोहलपुर-नेपालगञ्जमा ल्याइने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

सरकारले बाँकेको नेपालगञ्ज र कोहलपुर क्षेत्रमा खानेपानीको आपूर्ति गर्नका लागि भेरीको पानी ‘डाइभर्सन’ गर्ने भएको छ। 

अर्थमन्त्री वर्षमान पुनले यो भेरी नदीको पानी ल्याएर त्यो क्षेत्रमा पानी आपूर्ति गर्ने महत्वाकांक्षी परियोजनाको घोषणा गर्दै त्यसका लागि सम्भाव्यता अध्ययन गरिने बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?