
बिएल संवाददाता
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा साैर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।
विमानमा आगो लागेको छ। अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको गरिरहेका छन्। थप विवरण आउन बाँकी छ।
१ .
२ .
३ .
४ .
५ .