आइतबार, ०८ जुन २०२५

जापानमा शक्तिशाली भूकम्प

News Image
• • •

जापानमा शक्तिशाली भूकम्प गएको छ।

जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल केन्द्रविन्दु बनाएर ७.१ रेक्टर स्केलको रहेको जापान टाइम्सले उल्लेख गरेको छ।

बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ।

भूकम्पको क्षतिबारे विवरण आउन बाँकी छ। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?