बुधबार, १४ मे २०२५

एमाले नेताहरू गोदावरीमा (फोटो फिचर)

News Image
• • •

नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु ललितपुरको गोदावरीस्थित सनराईज हलमा सुरु भएको छ। शनिबारदेखि सुरु भएको बैठक तीन दिन यही १० गतेसम्म चल्नेछ।

बैठककाे शिनबार बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुभारम्भ गरे भने राजनीतिक प्रतिवेदन पेस गरे।  

तस्बिरहरू:

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?