रोयल आचार्य

शिवराज श्रेष्ठको पुनर्वहालीले गभर्नरको रेसमा ‘गेम चेञ्ज’

  • Jan 21, 2020

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल आफ्नो ५ वर्षे कार्यकाल पूरा गर्दै आउँदो चैतमा अवकाश पाउँदैछन्। कार्यकाल सकिनु एक महिनाअगावै बिदा लिएर बस्न सक्ने प्रावधान भएका कारण राष्ट्र बैंकको काम कारबाहीबाट भने उनी फागुनमै बाहिरिन सक्छन्। त्यस अवधिमा सरकारले राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति गर्नु पर्ने

पुरा पढ्नुहोस्