कालिका न्याैपाने

दक्षिण कोरियामा २४ घण्टामा केवल चार नयाँ संक्रमित फेला

  • Apr 30, 2020

दक्षिण कोरियामा कोरोना भाइरसबाट हुने नयाँ संक्रमितको संख्या शून्यमा झरेको छ ।  फेब्रुअरी १८ पछि पहिलोपटक दक्षिण कोरियामा नयाँ संक्रमित फेला नपरेका हुन् ।  बिहीबार सार्वजनिक गरिएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा केवल चारजना नयाँ संक्रमित फेला परेका छन् ।  दक्षिण कोरियाको रोग न

पुरा पढ्नुहोस्

काेराेना भाइरस नियन्त्रणमा दक्षिण काेरियाली सूत्र

  • Mar 26, 2020

काेरोना भाइरसको ‘इपिसेन्टर’ मानिएको चीनकाे हुवेइ प्रान्तकाे उहानमा संक्रमण नियन्त्रणमा आएसँगै यसले अवलम्बन गरेको रणनीति र यसबाट पाएको सकारात्मक शिक्षा अन्य मुलुकका लागि पनि गतिलो पाठ बनिरहेको छ। चीन यति बेला इटालीलगायत युरोपका अन्य मुलुकमा आफ्नो सहयोग बिस्तार गरिरहेको छ।

पुरा पढ्नुहोस्

दक्षिण काेरियामा मर्नेकाे संख्या सय नाघ्याे, ९ देश सबैभन्दा बढी प्रभावित

  • Mar 22, 2020

दक्षिण कोरियामा कोरिया भाइरसको संक्रमणबाट मर्नेको संख्या सयभन्दा बढी कटेको छ। शनिबार बिहानसम्म ९४ जनाको मात्र निधन भएको थियो। तर, दिउँसो १ नपुग्दै मर्नेको संख्या ८ थपिएपछि १ सय २ पुगेको छ।  यसअघिसम्म आठ वटा देशमा सयभन्दा बढीले ज्यान गुमाएका थिए। सय नाघ्ने कोरिया नवौं देश बन्न पुगेको छ।  इटा

पुरा पढ्नुहोस्

दक्षिण काेरिया काेराेनाकाे प्रभावमा रहेकाे नवाैं देश

  • Mar 21, 2020

दक्षिण कोरिया कोरोना भाइरस कोभिड–१९ को उच्च जोखिममा पर्ने नवौं देश भएको छ। शुक्रबार कोरियामा थप ३ जनाको संक्रमणका कारण निधन भएपछि यहाँ मर्नेको संख्या ९४ पुगेको हो।  हालसम्म कोरोना भाइरसका कारण मर्नेको संख्या सबैभन्दा उच्च इटालीमा देखिएको छ। इटालमिा ४ हजार ३२ ले ज्यान गुमाइसकेका छन्। यसपछि चीन दोस्

पुरा पढ्नुहोस्

कोरोना भाइरसका कारण कोरियामा कालाबजारी बढेपछि सेना परिचालन

  • Mar 02, 2020

दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्न थालेपछि प्रायः सबै कम्पनीले २३ फ्रेब्रुअरीदेखि काम बन्द गरेका छन्। खाना र बसोबासको जिम्मा कम्पनीले लिएको छ।  कोरोना भाइरसका कारण तस्करी बढेपछि सेनाले खाध्यान्न आपूर्तिको जिम्मा लिएको छ। सिओलमा कार्यरत नेपाली कामदार महेन्द्र अर्यालका अनुसार बजारमा खाध्या

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा कोरोनाका कारण मर्नेको संख्या १७ पुग्यो, जेलको कैदीमा पनि संक्रमण 

  • Mar 01, 2020

दक्षिण कोरियामा कोरोना भाइरसका कारण निधन हुनेको संख्या १७ पुगेको छ। शनिबार साँझसम्म १७ जनाको निधन भएको र ३१ सय ५० जनामा संक्रमण देखिएको सिओलस्थित क्वाङउन विश्वविधालयका प्राध्यापक डा. भानु श्रेष्ठले बिएल नेपाली सेवालाई जानकारी दिए।  हालै किमछन जेलमा रहेका एक कैदीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। क

पुरा पढ्नुहोस्

कोरियामा मर्नेको संख्या १३ पुग्यो, राष्ट्रपतिविरूद्ध असन्तोष

  • Feb 28, 2020

कोरोना भाइरसका कारण दक्षिण कोरियामा मर्नेको संख्या १३ पुगेको छ। संक्रमितको संख्या पनि १७ सय ६६ पुगेको छ।  पछिल्लो समय कोरियामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि राष्ट्रपति मुन जे इनविरूद्ध अविश्वास गहिरिएर गएको छ। हाल २५ हजार ५ सय ६८ जनामा संक्रमणको चेकजाँच भइरहेको छ।  सरकारले बढ्दो संक्र

पुरा पढ्नुहोस्

काेरियामा काेराेनाकाे संक्रमणबाट ज्यान गुमाउने संख्या ७ पुग्याे, आर्मी र पुलिससमेत प्रभावित

  • Feb 25, 2020

चाइनाको वुहान प्रान्तबाट उग्र महामारिको रूपमा फैलिएको कोभिड–१९ अर्थात कोरोना भाइरसले दक्षिण कोरियालाई समेत ‘रेड अलर्ट’मा पु¥याएको छ। योन्हाप न्यूज एजेन्सिकाअनुसार फेब्रुअरी २४ तारिख बिहान ८ बजेसम्म भाइरस संक्रमित संख्या ७ सय ६३  पुगेको छ भने मृतक संख्या ७ पुगेको छ।  ने

पुरा पढ्नुहोस्

कोरियामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ पुग्यो, नेपाली कामदार अन्यौलमा (भिडियो)

  • Feb 24, 2020

दक्षिण कोरियाको स्थानीय समय अनुसार आइतबार फेब्रुअरी २३ तारिख साँझ ८ बजेसम्मको तथ्याङ्क अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ। यस्तै संक्रमित संख्या ६०२ पुगेको छ। संक्रमित संख्याको करिब ५५ प्रतिशत थेगु शहर स्थित ‘सिन्छन्जी चर्च अफ जिसस’ नामक धार्मिक समुदायसँग सम्बन्धित ब्यक्ति छन्

पुरा पढ्नुहोस्