महेश नेपाली

लकडाउनमा किसानको दैनिकी, मार्सीधानको बीउ बेर्नामा {भिडियाे}

  • Apr 02, 2020

सरकारले लकडाउनको तयारी गर्दै गर्दा जुम्ली किसान मार्सी धानको क्यालेन्डर हेर्दै  थिए। क्यालेन्डरमा बेन्नु बनाउने दिन श्रीपञ्चमी (बसन्त) बाटै सुरु हुन्छ। तर मार्सी फलाउनको लागि सबैभन्दा बढी खट्नुपर्ने महिना चैत हो भने क्यालेन्डर सबैभन्दा प्रभावकारी रुपमा लागु हुने महिना पनि चैत नै हो। संयोग यहि बेला देशमा भएको लग

पुरा पढ्नुहोस्

लकडाउको बेला दैलोमा डाक्टर

  • Apr 01, 2020

लकडाउनको बेला सरकारले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्कन आग्रह गरेको छ। कतिपय मान्छेहरु डरले आपतको बेला पनि घर बाहिर निस्कन सकेका छैनन्।  यसरी अस्पतालसम्म जान नसकेर रुघाखोकीले च्याप्दा र डर बढ्द समेत घरमै बसिरहेका मध्ये एक हुन, चन्दननाथ नगरपालिका १ का मानसिंह दमाई। त्यही बेला दैलेमा आइपुगे गाउँकै स्था

पुरा पढ्नुहोस्

बाले भने, ‘घरभित्तै बसेस्, भेइ नमानेस्’

  • Apr 01, 2020

कहिलेकाहीँ एक मनले भन्छ, जाबो लेख्ने कामले के नै हुन्छ र? लेख्ने कामको चकचक अब छोडि दिउ क्यारे। अर्को  मनले भन्छ, हैन यो बेलामा नि चुप बस्नु र ! मनले मान्दैन अनि लेखु भनेर ल्याप्टप खोल्छु  तर दिमाग जाम छ। केही आउँदैन। किबोर्डमा बसेको हात मरेकाटे सर्दैन। मैतिर हेरिरहेको स्क्रिन गिज्याउँछ। खुच्चिङ

पुरा पढ्नुहोस्

२ सय ४१ बेडका क्वारेन्टाइनमा ७१ जनामात्र

  • Mar 31, 2020

जिल्लाका आठवटै स्थानीय तहमा विदेशबाट आएकालाई निगरानीको लागि राख्न भन्दै २ सय ४२ बेडका क्वारेन्टाइन निर्माण भएका छन्। भारत तथा खाडी मुलुकबाट आएकाहरुलाई राख्न बनाइएका क्वारेन्टाइन मध्ये अधिकाशं बेडहरु खाली छन्।  जिल्ला प्रशासन कार्यालयकाअनुसार चन्दननाथ नगरपालिकामा ३०, हिमा गाउँपालिकामा ३२, पातारासीमा १०,

पुरा पढ्नुहोस्

चार जनाको ‘स्वाव’ नमुना परीक्षणका लागि जुम्लाबाट काठमाडौं पठाइदै

  • Mar 30, 2020

जुम्लामा कोराना भाइसरको संक्रमणसँग मिल्दो लक्षण भएका ४ जना बिरामीको नमुना परिक्षणका लागि ‘स्वाव’ काठमाडौं पठाउने तयारी भइरहेको छ।  चार दिनदेखि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका दुई जना बिरामी तथा तातोपानी गाउँपालिकाको लाम्रा र कालिकोटको नाग्म क्वारेन्टाइनमा बसेका एकए

पुरा पढ्नुहोस्

नाग्म हेल्थ डेक्सका स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

  • Mar 30, 2020

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जुम्लाको सिमाना नाग्मा राखेको हेल्थ डेक्समा बसेका सबै स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइनमा राखिएको छ। हेल्थ डेक्समा एक सातासम्म खटिएका स्वास्थ्यर्मीहरुले लकडाउनकै समयमा करिब ४ हजारभन्दा धेरै मासनिहरुमा कोरोना भाइसरको संक्रमण स्क्रिनिङ्ग गरेका थिए।  जुम्ला कालिकोटको

पुरा पढ्नुहोस्

‘भुन्या मान्नु, गर्‍या खानु’

  • Mar 30, 2020

देश लकडाउन छ। तपाईं के गर्दै हुनुहुन्छ? केही नगरी त बस्न सकिदैन होला। म पनि सकेको छैन। दिनभरी स्वतन्त्र हिँडडुल गरेको, दुनिया भरका गफ छाँटेको। चिया पसलबाटै देश हाक्ने गफ दिनुपर्ने मलाई घरको कोठा त जेल लागिरहेको छ। चार दिवारको कोठा ग्रेट वालले घेरे जस्तो छ। औसत मान्छेलाई उस्तै त होला नि। म कहिलेकाहीँ आफूलाई आसन

पुरा पढ्नुहोस्

भारतबाट पातरासी आएका ६ जना क्वारेन्टाइनमा

  • Mar 27, 2020

पातरासी गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा भारतबाट आएका ६ जनालाई राखिएको छ। डोरबहादुर विष्टले स्थापना गरेको कर्णाली इन्सिच्यूटमा तयार पारेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको हो।  व्यापार तथा कामको शिलसिलामा भारतमा गएकाहरु धमाधम गाउँ फर्किन थालेपछि उर्थ चौतारामा हेल्थ डेक्सको स्थापना गरि गाउँ छिर्ने

पुरा पढ्नुहोस्

काेराेना आशंकापछि जुम्लाका एकजना क्वारेन्टाइनमा

  • Mar 26, 2020

भारतबाट फर्किएका एकजनालाई उच्च ज्वारो आएपछि कर्णाली प्राविधिक शिक्षालयमा रहेको क्वारेन्टाइनमा राखिएको छ।  जुम्ला सिंजाका ३२ वर्षीय उनलाई शिक्षण अस्पताल जुम्लामा चेकजाँचको क्रममा ज्वारो धेरै आएको र खोकी लागिहेकाले क्वारेन्टाइनमा पठाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पतालका निर्देशक डा.मंगल रा

पुरा पढ्नुहोस्