विश्वम्भर प्याकुरेलले दिए श्रील‌काकाे राजदुतबाट राजीनामा

बीएल
एक वर्षकाे कार्यकाल बाँकी रहेकै अवस्थामा श्रील‌काका लागि नेपाली राजदुत विश्वम्भर प्याकुरेलले राजीनामा गरेका छन्। शेरबहादुर देउवा नेतृत्वकाे तत्कालीन सरकारले २०७४ साल बैशाखमा उनलाइ राजदूत नियुक्त गरेको थियो ।
 
परराष्ट्र मन्त्रालयका अनुसार राजदुत प्याकुरेलले केही दिनअघि मात्र राजीनामा हुन्। उनको राजीनामा स्विकृत समेत भएकाे परराष्ट्रमन्त्रालयले जनाएको छ । उनी नेपाली कांग्रेसको कोटाबाट राजदूत भएका थिए ।
प्रकाशित मिति: : 2019-07-14 17:00:52

प्रतिकृया दिनुहोस्