उच्च अदालत र जिल्ला अदालतका २३४ न्यायाधीशको सरुवा, हेर्नुस् को कहाँ पुगे?

बीएल

काठमाडौं । न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशहरुको सरूवा गरेको छ।

बिहीबार बसेको परिषद् बैठकले दुई वर्ष पुगेका न्यायाधीशहरूको सरुवा गर्ने निर्णय गरेको हो।

नयाँ आर्थिक वर्ष सुरू भएको दोस्रो दिन राणाले उच्च अदालतमा कार्यरत रहेका ७८ र जिल्ला अदालतका १५६ न्यायाधीशको सरुवा गरेका हुन्।

प्रधानन्यायाधीश नै न्यायपरिषद्को अध्यक्ष हुने व्यवस्था छ।

हेर्नुहोस् कसको सरूवा कहाँ

प्रकाशित मिति: : 2019-07-18 17:40:43

प्रतिकृया दिनुहोस्