विप्लवलाई आर्थिक सहायता गर्नेलाई पनि कारबाही हुन्छ: गृह

फाइल फोटो

सरकारले विप्लव समूहका नामले चिनिने नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सहयोग गर्नेहरूलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले विप्लव समूहका आपराधिक तथा विध्वंशात्मक क्रियाकलापमा प्रत्यक्ष र परोक्ष रूपमा आर्थिक तथा अन्य सहयोग गर्नेहरूलाई पनि कारबाही गर्ने बताएको हो

प्रकाशित मिति: : 2019-03-24 18:52:00

प्रतिकृया दिनुहोस्