जापानमा कामदार पठाउन छुट्टै संयन्त्र, भाषा जानेका र दक्ष श्रमिक मात्रै जान पाउने

देशसञ्चार

नेपाल र जापानबीच सोमबार श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ। आगामी अप्रिलबाट कार्यन्वयन हुने गरी दुई देशबीच समझदारीमा हस्ताक्षर हुने तय भएको हो।

श्रम समझदारीमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र नेपालस्थित जापानी राजदूतले हस्ताक्षर गर्ने छन्। जापानसँग ५ वर्षका लागि श्रम समझदारी हुन लागेको हो।

प्रकाशित मिति: : 2019-03-24 22:16:58

प्रतिकृया दिनुहोस्