नेकपा विवाद:

संसद विघटनविरुद्ध प्रचण्ड समूहका ८७ सांसद सर्वाेच्च अदालत जाने

बिएल संवाददाता

काठमाडाै‌ं

असंवैधानिक रुपमा आइतबार गरिएको संसद विघटनको निर्णयविरुद्ध नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका ८७ सांसदहरू सर्वाेच्च अदालत जाने भएका छन् ।

सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसद सर्वाेच्च जाने तयारी गरेको नेकपा नेतृ रामकुमारी झाँक्रीले जानकारी दिइन् । 

प्रकाशित मिति: : 2020-12-21 11:56:00

प्रतिकृया दिनुहोस्