हेल्पलेस’ र ‘होपलेस’को अवस्थामा दलित महिला, घर भित्रैदेखि सुरु हुन्छ विभेद

रातोपाटी

नेपाली समाजमा सबैभन्दा बढी वहिष्करण र उत्पीडनमा परेको समुदाय दलित समुदाय भएको बताइन्छ।  त्यसभित्र पनि महिला अझ बढी उत्पीडनमा छन्। 

सामाजिक रुपमा मात्रै होइन राजनीतिक रुपमा पनि दलित महिलालाई वहिष्करणमा पारिएको छ । यद्यपि, नेपालको राजनैतिक परिवर्तनका आन्दोलनमा भने दलित महिलाको सहभागिता उल्लेख्य देखिन्छ....

प्रकाशित मिति: : 2019-03-25 19:51:39

प्रतिकृया दिनुहोस्