'दासी' हरूको समानताको माग!

तस्बिरः सेतोपाटी

नागरिकताको प्रश्नमा महिलाले मागेको समानता ‘कथित समानता’ हो भने हामीले भन्नुपर्छ, यो व्यवस्था ‘कथित लोकतन्त्र’ हो। यसो भन्ने नेताहरू कथित कांग्रेस, कथित कम्युनिस्ट हुन्। अन्यथा, जीवनभर समानताको गीत गाएका कम्युनिस्ट र लोकतन्त्रको आलाप जपेका कांग्रेसले महिलाले उठाएको समानताको मागलाई न दुत्कार्न मिल्छ, न त्यो मागबाट भाग्न। विस्तृतमा

प्रकाशित मिति: : 2019-03-26 23:44:58

प्रतिकृया दिनुहोस्