प्रदेश १ को विकासमा बेथिति : एकातिर योजना, अर्कैतिर बजेट

बाह्रखरी

सांसद राईले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने भाउन्नेमा खेल मैदानका लागि योजना पेस गरेका थिए तर त्यो सारेर लक्ष्मीमार्ग पुर्‍याइयो । कांग्रेसकै प्रमुख सचेतक केदार कार्कीले पनि छनोट गरेर पेस गरेका योजनामा रातो मसी लाग्यो । छनोट गरेका योजना त कटे नै बजेट समेत अन्तै गयो

प्रकाशित मिति: : 2019-03-28 04:54:18

प्रतिकृया दिनुहोस्