नेपाली युवतीको बयान : मलेसियामा रक्सी र लिभ–इन रिलेसनले सबै बिगार्यो

रातोपाटी

चैत ६ अर्थात् मार्च २० को बिहानै क्वालालुम्पुरस्थित नेपाली दूतावासमा एक २५ वर्षीय युवती भेटिइन्।

करिब ५ फिट २ इन्च उचाइ भएकी इलामकी उमा राई (नाम परिवर्तन) दूतावासमा सहयोग माग्नका लागि आएकी थिइन्।

मलेसियास्थित जोहरबारुको एक उद्योगमा काम गर्ने उनी आफ्ना प्रेमीको निधन भएपछि शवलाई नेपाल पठाउन आग्रह गर्दै दूतावास आइपुगेकी थिएन्। 

जोहरबारु क्वालालुम्पुरबाट ३ सय ३० किलोमिटर टाढा छ। बसमा औसत ८५ किलोमिटरको गतिमा दैडिँदा पनि ४ घण्टाको यात्रामा जोहरबारु पुग्न सकिन्छ।

प्रकाशित मिति: : 2019-03-28 20:37:11

प्रतिकृया दिनुहोस्