यी हुन् भारतीय विदेश सचिवसँग छलफल भएका विषय

फोटो: एमओएफए

 बिहीवार काठमाण्डूमा भएको परराष्ट्र सचिवस्तरीय बैठकमा उनीहरूले यस्तो मूल्याङ्कन गरेको अधिकारीहरूले जानकारी दिए। उक्त बैठकमा सहभागी हुन भारतीय विदेश सचिव विजयकेशव गोख्ले दुई दिने नेपाल भ्रमणका क्रममा बिहीवार नै काठमाण्डू आएका थिए।

प्रकाशित मिति: : 2019-03-28 21:03:22

प्रतिकृया दिनुहोस्