विदेशी लगानीकर्तालाई प्रधानमन्त्रीले भने- नेपाल ‘भर्जिन ल्यान्ड’

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी लगानीकर्तालाई ढुक्क भएर लगानी लिएर आउन आग्रह गरेका छन् । नेपाल लगानीका लागि ‘भर्जिन ल्यान्ड’ भएको भन्दै ओलीले कुनै पनि द्विविधा नपरी लगानी लिएर नेपाल आउन आग्रह गरे ।

प्रकाशित मिति: : 2019-03-29 12:17:17

प्रतिकृया दिनुहोस्