माइक्रोसफ्टको प्रश्नः नेपालमा किन लगानी गर्ने?

नेपालखवर

बिल गेट्स संस्थापक रहेको विश्वविख्यात सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कर्पोरेसनका प्रतिनिधिले नेपालको आइटी क्षेत्रमा लगानी गर्न त्यसका आधारहरु स्पष्ट पार्न आग्रह गरेका छन्।

८२.७१ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको विश्वको अग्रणी सफ्टवेयर कम्पनी माइक्रोसफ्ट नेपाल लगानी सम्मेलन २०१९ मा सहभागी छ। सम्मेलनमा आएका माइक्रोसफ्टका प्रतिनिधिले शुक्रबार छलफलमा सहभागी हुँदै लगानीका लागि नेपालले तयार गर्नु पर्ने आधारबारे चासो देखाइन...

प्रकाशित मिति: : 2019-03-29 22:17:57

प्रतिकृया दिनुहोस्