भीआईपी सुरक्षा: प्रहरीबाट सर्वसाधारणसँग हुने व्यवहारको सामाजिक सञ्जालमा चर्को आलोचना

सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी चढेको एउटा गाडीले एउटा स्कूटरलाई हानेर लडाएको भिडियो यो सामाजिक सञ्जालमा भाइरल बनेको छ।

सो भिडिओमा स्कूटरचालक र सो पछाडि बसेकी एक महिला भुइँमा पछारिएको देखिन्छ।

प्रकाशित मिति: : 2019-04-01 02:03:40

प्रतिकृया दिनुहोस्