क्षति भएका संरचना सरकारले बनाउँछ : गृहसचिव राई

नागरिक

गृहसचिव प्रेमकुमार राईले बारा र पर्सामा हावाहुरीका कारण क्षति भएको भौतिक संरचना निर्माण सरकारले गरी दिने बताएका छन्।
बाराको फेटामा पीडितलाई भेट्न र क्षतिको अवलोकन गर्न पुगेका गृहसचिव राईले सरकारले पीडितलाई राहत उपलब्ध गराउनुका साथै भत्किएका भौतिक संरचना निर्माण गर्ने आश्वासन दिए।

प्रकाशित मिति: : 2019-04-01 12:33:01

प्रतिकृया दिनुहोस्